मेयर र प्रशासकीय प्रमुख आफै लाग्ने बिरुवा बचाउन।। मल, पानी ट्यांकी, कुटोकोदालो सहित पुगे जंगल।।

 

मेयर र प्रशासकीय प्रमुख आफै लाग्ने बिरुवा बचाउन।। मल, पानी ट्यांकी, कुटोकोदालो सहित पुगे जंगल।।


#जंगल#सैनामैना#मेयर#सैनामैना५#चित्र बहादुर कार्की#टेकराज पन्थी#साझा पत्र#shajhapatra#sajha patra# सैनामैना नगरपालिका वार्ड नं ५ बड्का पथ्थरमा केही समय अगाडि गरिएको बृक्षाराेपणकाे अाज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा गाेडमेल तथा पानी सिचाई गरिएको छ । केही थप बिरुवा समेत अाज राेपिएकाे छ । नगर प्रमुख कार्कीले बृक्षा राेपेर मात्र केही नहुने त्यसकाे अावश्यक रेखदेख गरेर हुर्काउन सके मात्र आैचित्य हुने बताउनु भयाे । नगर प्रमुख स्वयमले बिरुवामा पानी सिचाउनु भएकाे थियाे ।
 

 

Comments